कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

Bhugolpark

५ मंसिर, २०७९,०७:४९

कैलाली : कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरीले ३३ मत ल्याएकी छिन् । चौधरी ढकिया चिन्हबाट प्रतिस्पर्धामा छिन् । 

प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले २७ मत ल्याएका छन् । यस्तै एमालेका तपेन्द्र रावलले २३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


133 Views

Comments