मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी

Bhugolpark

५ मंसिर, २०७९,०५:४७

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।उहाँले ३९९६मत ल्याई विजय भएका हुन् ।उपविजेता भने नेकपा एमालेको प्रेमप्रसाद तुलाचन हुनुभयो । उहाँले ३०७८ मत ल्याउँनुभएको थियो ।


380 Views

Comments