भुगोलपार्क अभिमत सर्वेक्षण: भारतीय मिडियाहरुको मनपरी प्रकाशन र प्रशारबारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

१६ चैत्र, २०८०,०४:००

पछिल्लो समयमा पटक पटक भारतीय मिडियाहरुले राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रहितमा आँच आउने गरी सामग्री प्रकाशन र प्रशारण गर्दै आइरुहेका छन् । सोही सामग्रीलाई लिएर प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले पनि कडा आपत्ति जनाएको छ ।


Comments