मेलम्चीको पानी काठमाडौँ पठाउन काम सुरु

Bhugolpark

२९ कार्तिक, २०७९,०९:३६

मेलम्चीको पानी काठमाडौँ पठाउन काम सुरु । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा सुरुङ बन्द गरिएको थियो ।

यसपालीको वर्षाले सुरुङमा क्षति नभएपनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको र सो सडक निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । तस्बिरः देवराज सुवेदी÷रासस


208 Views

Comments