भुगोलपार्क अभिमत सर्वेक्षण: भारतमा कोभिड 19 को संक्रमण बढ्दो, नेपालमा उच्च सतर्कता अपनाउन विज्ञको सुझाव बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ।

Bhugolpark

१२ बैशाख, २०८१,०२:४१

भारतमा कोरोना सक्रमणदर बढेसँगै नेपालमा कोरोनाको जोखिम बढेको छ । यसलाई कोरोना भाइरसको दोस्रो लहर पनि भनिएको छ । भारतको विभिन्न राज्यमा लकडाउन भएसँगै त्यहाँ कार्यरत नेपाली स्वदेश फर्कने संभावना बढेकोले नेपालमा पनि संक्रमण फैलन सक्ने भन्दै उच्च सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन् ।


Comments