भुगोलपार्क अभिमत सर्वेक्षण: सर्वोच्च अदालतको फैसला कि राजनीतिक निर्णय बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

७ बैशाख, २०८१,२२:४४

सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अब नाम फेर्नुपर्ने जानकारहरूले बताएका छन् ।


Comments