#

केपी ओली सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच बिहीवार तीन बुँदे सहमति  भए सँगै नेत्रविक्रम चन्द 'विप्लव'  औपचारिक रूपमा सार्वजनिक भएका छन्। समारोहलाई सम्बोधन गर्दै चन्दले शुक्रवारलाई नेपाली राजनीतिको "एउटा नयाँ दिन" भनेका छन्।


Comments