#

भारतले अनुदानमा दिएको १० लाख कोभिड विरुद्धको खोप नेपालले प्राप्त गरे सगैँ यहि खोपलाई निरन्तरता दिने नेपाल सरकारले निर्णय गरेको छ । सरकारले मानिसहरुलाई विविध प्राथमिकतामा आधारमा यस खोप लगाइरहेका छन् 


Comments