Facts About Elections:

Bhugolpark

२० माघ, २०८२,१३:५४

"काठमाडौं जिल्लामा सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र छन्। बागमती प्रदेशमा सबैभन्दा बढी ३३ वटा, कर्णाली प्रदेशमा सबैभन्दा कम १२ वटा निर्वाचन क्षेत्रहरू रहेका छन्। मधेस प्रदेशका प्रत्येक जिल्लामा समान रूपमा ४-४ वटा निर्वाचन क्षेत्रहरू छन्।"


2 Views

Comments