पुष्प कमल दाहाल नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष हुन्।कृषि विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेका छन्। वि.सं. २०३६/३७ देखि राजनीतिमा सक्रिय रहेका दाहालले वि.सं. २०५२ फागुन २ गतेदेखि सुरु भएको १० वर्षे जनयुद्धको सर्वोच्च कमाण्डरका रूपमा नेतृत्व गरेका थिए। शान्ति प्रक्रियापछि मूलधारको राजनीतिमा प्रवेश गरेपछि उनी ३ पटक नेपालका प्रधानमन्त्री भइसकेका छन्। हाल उनी रुकुम (पूर्वी भाग) बाट उम्मेदवारका रूपमा उठेका छन्।
Comments