कुल मतदाता: ७१३,५३७
नयाँ दर्ता भएका मतदाता: करिब ५०,०००
अघिल्लो निर्वाचनको तुलनामा वृद्धि: ५.६५%
सबैभन्दा ठूलो निर्वाचन क्षेत्र
झापा–५ : कुल मतदाता १६३,३७९
पुरुष: ८१,०८१
महिला: ८२,२९६
अन्य: २
मतदान स्थल: ६१
मतदान केन्द्र: १८५
अन्य निर्वाचन क्षेत्रहरु
झापा–२ : १४७,५२२ मतदाता
झापा–४ : १३०,७१२ मतदाता
झापा–१ : १३१,०६७ मतदाता
झापा–३ : ११०,८५७ मतदाता
Comments