६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सोलुखुम्बुमा ऋषिधन थुलुङले टिकट पाएका छन् । उनी रास्वपाका जिल्ला सचिव हुन् । उनी पूर्व प्रहरी अधिकृत हुन् । अन्तर्राष्ट्रिय संघ संगठनमा काम गरेका उनी हाल अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा पीएचडी गरिरहेका छन् ।
82 Views
Comments
Suggestion Box
×
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to
grow.
Comments