निर्वाचनमा भाग लिन मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्छ। मतदान गर्न मतदाता परिचयपत्र (वा नागरिकता) आवश्यक पर्छ। १८ वर्ष पूरा भएका नागरिकले आफ्नो तोकिएको मतदान केन्द्रमा गई गोप्य रूपमा मतदान गर्न सक्छन्।
20 Views
Comments
Suggestion Box
×
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to
grow.
Comments