चुच्चेपाटी भाटभटेनीमा भेटिएका शवको अझै हुन सकेन पहिचान

Bhugolpark

१ आश्विन, २०८२,१४:५३

१ असोज, काठमाडौं । चुच्चेपाटीस्थित भाटभटेनीमा डढेको अवस्थामा भेटिएको शवको पहिचान अझै हुन सकेको छैन ।

चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । डीएनएमार्फत ती शवको पहिचान गनुपर्ने अवस्था आएको प्रहरीले बताएको छ ।

केही आफन्तहरूले आफ्नो मान्छे हराएको भन्दै उजुरी दिएको र अब त्यसैको आधारमा डीएनएमार्फत शव पहचिान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।


67 Views

Comments