९ असार, काठमाडौं । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।
युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन्।
34 Views
Comments
Suggestion Box
×
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to
grow.
Comments