महालक्ष्मी विकास बैंक को “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना

Bhugolpark

१८ कार्तिक, २०७९,१०:२५

काठमाडौँ – “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साह नगर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप प्रयोगकर्ताहरुको लागि“महालक्ष्मी बैंक २ ३ ४ को जादुगर” योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एपप्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरु मध्ये भाग्यशालीचार ग्राहकहरुले स्मार्ट फोन प्राप्तगर्न सक्नेछन् ।

बैंकले यस योजना हालसम्म महालक्ष्मीमोबाईल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षितगर्दै नोभेम्बर १, २०२२ देखी डिसेम्बर ३१, २०२२ सम्म सञ्चालनगर्न लागेको हो । ग्राहकले दुई महिनासम्म तीन वटा कारोबार गर्दा कारोबार रकम न्यूनतम एक सय वा सो भन्दामाथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाईल टपअपको हुनुपर्ने बैंकले जनाएको छ ।

विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरूको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ्गका साथ–साथै अझै थप गुणस्तरिय वित्तीय सेवाप्रदानगर्ने प्रतिवद्ता जनाएको छ ।


208 Views

Comments