पाकिस्तानले हालसम्म १ स्वर्ण पदक मात्र जितेकाले ६३औँ स्थानमा झरेको छ भने पनि भारत १ रजत र ५ कांस्य कूल ६ पदक मात्र जितेकाले ७१औँ स्थानमा झरेको छ । अहिलेसम्म कूल ९१ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।
२७ साउन, काडमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालिन ओलम्पिकको पदक तालिकामा अमेरिकालाई उछिन्दै चीन पुन: पहिलो स्थानमा पुगेको छ ।
चीन ३९ स्वर्ण, २७ रजत र २४ कांस्य कूल ९० पदक जितेर पहिलो स्थान हासिल गरेको छ । अमेरिका ३८ स्वर्ण, ४२ रजत र ४२ कांस्य गरी कूल १२२ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ । अष्ट्रेलिया १८ स्वर्ण, १८ रजत र १४ कांस्य कूल ५० पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । जापान १८ स्वर्ण, १२ रजत र १३ कांस्य कूल ४३ पदक जितेर चौथो स्थान हासिल गरेको छ ।
त्यसैगरी आयोजक राष्ट्र फ्रान्स १६ स्वर्ण, २४ रजत र २२ कांस्य कूल ६२ पदक जितेर पाँचौ स्थान हासिल गरेको छ । बेलायत १४ स्वर्ण, २२ रजत र २७ कांस्य कूल ६३ पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । द. कोरिया १३ स्वर्ण, ८ रजत र ९ कांस्य कूल ३० पदक जितेर सातौँ स्थान हासिल गरेको छ । नेदरल्यान्डस् १३ स्वर्ण, ७ रजत र १२ कांस्य कूल ३२ पदक पदक जितेर आठौँ स्थान हासिल गरेको छ । जर्मनी १२ स्वर्ण, ११ रजत र ८ कांस्य कूल ३१ पदक जितेर नवौँ स्थान हासिल गरेको छ । इटली ११ स्वर्ण, १३ रजत र १५ कांस्य कूल ३९ पदक दशौँ स्थान हासिल गरेको छ ।
क्यानाडा ९ स्वर्ण, ७ रजत र ११ कांस्य कूल २७ पदक जितेर एघारौँ स्थान हासिल गरेको छ । न्युजरल्याण्ड ९ स्वर्ण, ७ रजत र २ कांस्य कूल १८ पदक जितेर बारौँ स्थान हासिल गरेको छ । उजबेकिस्तान ८ स्वर्ण, २ रजत र ३ कांस्य कूल १३ पदक जितेर तेरौँ स्थान हासिल गरेको छ । हंगेरी ५ स्वर्ण, ७ रजत र ६ कांस्य कूल १८ पदक जितेर चौधौँ स्थान हासिल गरेको छ । स्पेन ५ स्वर्ण, ४ रजत र ८ कांस्य कूल १७ पदक जितेर पन्ध्रौँ स्थान हासिल गरेको छ । स्वीडेन ४ स्वर्ण, ४ रजत र ३ कांस्य कूल ११ पदक जितेर सोह्रौँ स्थान हासिल गरेको छ । केन्या ४ स्वर्ण, २ रजत र ४ कांस्य कूल १० पदक जितेर सतौँ स्थान हासिल गरेको छ । नर्वे ४ स्वर्ण, १ रजत र ३ कांस्य कूल ८ पदक जितेर अठारौँ स्थान हासिल गरेको छ । आइसल्याण्ड ४ स्वर्ण, ० रजत र ३ कांस्य कूल ७ पदक जितेर उन्नाइसौँ स्थान हासिल गरेको छ । ब्राजिल ३ स्वर्ण, ७ रजत र १० कांस्य कूल २० पदक जितेर विशौँ स्थान हासिल गरेको छ ।
युक्रेन ३ स्वर्ण, ५ रजत र ४ कांस्य कूल १२ पदक जितेर एकाइसौँ स्थान हासिल गरेको छ । इरान ३ स्वर्ण, ५ रजत र २ कांस्य कूल १० पदक जितेर वाइसौँ स्थान हासिल गरेको छ । रोमानिया ३ स्वर्ण, ४ रजत र १ कांस्य कूल ८ पदक जितेर तेइसौँ स्थान हासिल गरेको छ । जर्जिया ३ स्वर्ण, २ रजत र १ कांस्य कूल ६ पदक जितेर चौविसौँ स्थान हासिल गरेको छ । बेल्जियम ३ स्वर्ण, १ रजत र ६ कांस्य कूल १० पदक जितेर पचिसौँ स्थान हासिल गरेको छ । बुल्गेरिया ३ स्वर्ण, १ रजत र ३ कांस्य कूल ७ पदक जितेर छव्विसौँ स्थान हासिल गरेको छ । चेच रिपब्लिक ३ स्वर्ण, ० रजत र २ कांस्य कूल ५ पदक जितेर सत्ताइसौँ स्थान हासिल गरेको छ । अजरबैजान २ स्वर्ण, २ रजत र २ कांस्य कूल ६ पदक जितेर अट्ठाइसौँ स्थान हासिल गरेको छ । क्युवा २ स्वर्ण, १ रजत र ५ कांस्य कूल ८ पदक जितेर उनन्तिसौँ स्थान हासिल गरेको छ । क्रोसिया २ स्वर्ण, १ रजत र ३ कांस्य कूल ६ पदक जितेर तिसौँ स्थान हासिल गरेको छ ।
पाकिस्तानले हालसम्म १ स्वर्ण पदक मात्र जितेकाले ६३औँ स्थानमा झरेको छ भने पनि भारत १ रजत र ५ कांस्य कूल ६ पदक मात्र जितेकाले ७१औँ स्थानमा झरेको छ । अहिलेसम्म कूल ९१ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।
Comments