पेरिस ओलम्पिक : पदक तालिकामा चीनले दियो अमेरिकालाई कडा टक्कर

२६ श्रावण, २०८१,१४:१९

पाकिस्तानले हालसम्म १ स्वर्णसहित ६०औँ स्थानमा छ भने भारत १ रजत र ५ कांस्य कूल ६ पदक मात्र जितेकाले ६९औँ स्थानमा झरेको छ । अहिलेसम्म कूल ८६ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।

२६ साउन, काडमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालिन ओलम्पिकको पदक तालिकामा चीनले अमेरिकालाई कडा टक्कर दिएको छ ।

अमेरिका ३३ स्वर्ण, ३९ रजत र ३९ कांस्य कूल १११ पदक जितेर पहिलो स्थान हासिल गरेको छ । चीन ३३ स्वर्ण, २७ रजत र २३ कांस्य गरी कूल ८३ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ । अष्ट्रेलिया १८ स्वर्ण, १६ रजत र १४ कांस्य कूल ४८ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । जापान १६ स्वर्ण, ८ रजत र १३ कांस्य कूल ३७ पदक जितेर चौथो स्थान हासिल गरेको छ ।

त्यसैगरी बेलायत १४ स्वर्ण, २० रजत र २३ कांस्य कूल ५७ पदक जितेर पाँचौ स्थान हासिल गरेको छ । आयोजक राष्ट्र फ्रान्स १४ स्वर्ण, २० रजत र २२ कांस्य कूल ५६ पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । द. कोरिया १३ स्वर्ण, ८ रजत र ७ कांस्य कूल २८ पदक जितेर सातौँ स्थान हासिल गरेको छ । नेदरल्यान्डस् १३ स्वर्ण, ६ रजत र १० कांस्य कूल २९ पदक पदक जितेर आठौँ स्थान हासिल गरेको छ । जर्मनी १२ स्वर्ण, ९ रजत र ८ कांस्य कूल २९ पदक जितेर नवौँ स्थान हासिल गरेको छ । इटली ११ स्वर्ण, १२ रजत र १३ कांस्य कूल ३६ पदक दशौँ स्थान हासिल गरेको छ ।

क्यानाडा ७ स्वर्ण, ६ रजत र ११ कांस्य कूल २४ पदक जितेर एघारौँ स्थान हासिल गरेको छ । न्युजरल्याण्ड ६ स्वर्ण, ७ रजत र २ कांस्य कूल १५ पदक जितेर बारौँ स्थान हासिल गरेको छ । हंगेरी ५ स्वर्ण, ५ रजत र ५ कांस्य कूल १५ पदक जितेर तेरौँ स्थान हासिल गरेको छ । उजबेकिस्तान ५ स्वर्ण, ० रजत र ३ कांस्य कूल ८ पदक जितेर चौधौँ स्थान हासिल गरेको छ । स्पेन ४ स्वर्ण, ३ रजत र ८ कांस्य कूल १५ पदक जितेर पन्ध्रौँ स्थान हासिल गरेको छ । आइसल्याण्ड ४ स्वर्ण, ० रजत र ३ कांस्य कूल ७ पदक जितेर सोह्रौँ स्थान हासिल गरेको छ । ब्राजिल ३ स्वर्ण, ६ रजत र ९ कांस्य कूल १८ पदक जितेर सतौँ स्थान हासिल गरेको छ । युक्रेन ३ स्वर्ण, ४ रजत र ४ कांस्य कूल ११ पदक जितेर अठारौँ स्थान हासिल गरेको छ । स्वीडेन ३ स्वर्ण, ४ रजत र ३ कांस्य कूल १० पदक जितेर उन्नाइसौँ स्थान हासिल गरेको छ । रोमानिया ३ स्वर्ण, ४ रजत र १ कांस्य कूल ८ पदक जितेर विशौँ स्थान हासिल गरेको छ ।

बुलगेरिया ३ स्वर्ण, १ रजत र ३ कांस्य कूल ७ पदक जितेर एकाइसौँ स्थान हासिल गरेको छ । बेल्जियम ३ स्वर्ण, ० रजत र ६ कांस्य कूल ९ पदक जितेर वाइसौँ स्थान हासिल गरेको छ । इरान २ स्वर्ण, ४ रजत र २ कांस्य कूल ८ पदक जितेर तेइसौँ स्थान हासिल गरेको छ । अजरबैजान २ स्वर्ण, २ रजत र १ कांस्य कूल ५ पदक जितेर चौविसौँ स्थान हासिल गरेको छ । क्रोसिया २ स्वर्ण, १ रजत र ३ कांस्य कूल ६ पदक जितेर पचिसौँ स्थान हासिल गरेको छ । क्युवा २ स्वर्ण, १ रजत र ३ कांस्य कूल ६ पदक जितेर छव्विसौँ स्थान हासिल गरेको छ । केन्या २ स्वर्ण, १ रजत र ३ कांस्य कूल ६ पदक जितेर सत्ताइसौँ स्थान हासिल गरेको छ । सर्बिया २ स्वर्ण, १ रजत र ० कांस्य कूल ३ पदक जितेर अट्ठाइसौँ स्थान हासिल गरेको छ । अष्ट्रिया २ स्वर्ण, ० रजत र २ कांस्य कूल ४ पदक जितेर उनन्तिसौँ स्थान हासिल गरेको छ । हंकङ १ स्वर्ण, ४ रजत र १ कांस्य कूल ६ पदक जितेर तिसौँ स्थान हासिल गरेको छ ।

पाकिस्तानले हालसम्म १ स्वर्णसहित ६०औँ स्थानमा छ भने १ भारत १ रजत र ५ कांस्य कूल ६ पदक मात्र जितेकाले ६९औँ स्थानमा झरेको छ । अहिलेसम्म कूल ८६ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।



195 Views

Comments