भारत १ रजत र ४ कांस्य गरी कूल ५ पदक मात्र जितेकाले ६४औँ स्थानमा झरेको छ । अहिलेसम्म कूल ८५ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।
२५ साउन, काडमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालिन ओलम्पिकको पदक तालिकामा चीनलाई उछिन्दै अमेरिका शीर्ष स्थानमा छ ।
अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कांस्य कूल १०३ पदक जितेर पहिलो स्थान हासिल गरेको छ । चीन २९ स्वर्ण, २५ रजत र १९ कांस्य गरी कूल ७३ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ । अष्ट्रेलिया १८ स्वर्ण, १४ रजत र १३ कांस्य कूल ४५ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । आयोजक राष्ट्र फ्रान्स १४ स्वर्ण, १९ रजत र २१ कांस्य कूल ५४ पदक जितेर चौथो स्थान हासिल गरेको छ ।
त्यसैगरी बेलायत १३ स्वर्ण, १७ रजत र २१ कांस्य कूल ५१ पदक जितेर पाँचौ स्थान हासिल गरेको छ । द. कोरिया १३ स्वर्ण, ८ रजत र ७ कांस्य कूल २८ पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । जापान १३ स्वर्ण, ७ रजत र १३ कांस्य कूल ३३ पदक जितेर सातौँ स्थान हासिल गरेको छ । नेदरल्यान्डस् ११ स्वर्ण, ६ रजत र ८ कांस्य कूल २५ पदक पदक जितेर आठौँ स्थान हासिल गरेको छ । इटली १० स्वर्ण, ११ रजत र ९ कांस्य कूल ३० पदक जितेर नवौँ स्थान हासिल गरेको छ । जर्मनी ९ स्वर्ण, ८ रजत र ५ कांस्य कूल २२ पदक दशौँ स्थान हासिल गरेको छ ।
क्यानाडा ६ स्वर्ण, ५ रजत र १० कांस्य कूल २१ पदक जितेर एघारौँ स्थान हासिल गरेको छ । न्युजरल्याण्ड ५ स्वर्ण, ६ रजत र २ कांस्य कूल १३ पदक जितेर बारौँ स्थान हासिल गरेको छ । आइसल्याण्ड ४ स्वर्ण, ० रजत र ३ कांस्य कूल ७ पदक जितेर तेरौँ स्थान हासिल गरेको छ । रोमानिया ३ स्वर्ण, ४ रजत र १ कांस्य कूल ८ पदक जितेर चौधौँ स्थान हासिल गरेको छ । युक्रेन ३ स्वर्ण, ३ रजत र ४ कांस्य कूल १० पदक जितेर पन्ध्रौँ स्थान हासिल गरेको छ । हंगेरी ३ स्वर्ण, ३ रजत र ३ कांस्य कूल ९ पदक जितेर सोह्रौँ स्थान हासिल गरेको छ । स्वीडेन ३ स्वर्ण, ३ रजत र ३ कांस्य कूल ९ पदक जितेर सतौँ स्थान हासिल गरेको छ । उजवेकिस्तान ३ स्वर्ण, ० रजत र २ कांस्य कूल ५ पदक जितेर अठारौँ स्थान हासिल गरेको छ । ब्राजिल २ स्वर्ण, ५ रजत र ८ कांस्य कूल १५ पदक जितेर उन्नाइसौँ स्थान हासिल गरेको छ । स्पेन २ स्वर्ण, ३ रजत र ८ कांस्य कूल १३ पदक जितेर विशौँ स्थान हासिल गरेको छ ।
इरान २ स्वर्ण, २ रजत र २ कांस्य कूल ६ पदक जितेर एकाइसौँ स्थान हासिल गरेको छ । क्रोसिया २ स्वर्ण, १ रजत र ३ कांस्य कूल ६ पदक जितेर वाइसौँ स्थान हासिल गरेको छ । क्युवा २ स्वर्ण, १ रजत र ३ कांस्य कूल ६ पदक जितेर तेइसौँ स्थान हासिल गरेको छ । अजरबैजान २ स्वर्ण, १ रजत र १ कांस्य कूल ४ पदक जितेर चौविसौँ स्थान हासिल गरेको छ । बेल्जियम २ स्वर्ण, ० रजत र ४ कांस्य कूल ६ पदक जितेर पचिसौँ स्थान हासिल गरेको छ । हंकङ २ स्वर्ण, ० रजत र २ कांस्य कूल ४ पदक जितेर छव्विसौँ स्थान हासिल गरेको छ । फिलिपिन्स २ स्वर्ण, ० रजत र २ कांस्य कूल ४ पदक जितेर सत्ताइसौँ स्थान हासिल गरेको छ । इन्डोनेसिया २ स्वर्ण, ० रजत र १ कांस्य कूल ३ पदक जितेर अट्ठाइसौँ स्थान हासिल गरेको छ । सर्बिया २ स्वर्ण, ० रजत र ० कांस्य कूल २ पदक जितेर उनन्तिसौँ स्थान हासिल गरेको छ । इजरायल १ स्वर्ण, ४ रजत र १ कांस्य कूल ६ पदक जितेर तिसौँ स्थान हासिल गरेको छ ।
भारत १ रजत र ४ कांस्य कूल ५ पदक मात्र जितेकाले ६४औँ स्थानमा झरेको छ । अहिलेसम्म कूल ८५ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।
Comments