भारत ३ कांस्य पदक मात्र जितेकाले ६३औँ स्थानमा झरेको छ । अहिलेसम्म कूल ७६ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।
२३ साउन, काडमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालिन ओलम्पिक पदक तालिकामा चीनलाई उछिन्दै दोस्रो दिन पनि अमेरिका पहिलो स्थानमा पुगेको छ ।
अमेरिका २४ स्वर्ण, ३१ रजत र ३१ कांस्य कूल ८६ पदक जितेर पहिलो स्थान हासिल गरेको छ । चीन २२ स्वर्ण, २१ रजत र १६ कांस्य गरी कूल ५९ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ । अष्ट्रेलिया १४ स्वर्ण, १२ रजत र ९ कांस्य कूल ३५ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । आयोजक राष्ट्र फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ कांस्य कूल ४८ पदक जितेर चौथो स्थान हासिल गरेको छ ।
त्यसैगरी बेलायत १२ स्वर्ण, १५ रजत र १९ कांस्य कूल ४६ पदक जितेर पाँचौ स्थान हासिल गरेको छ । द. कोरिया ११ स्वर्ण, ८ रजत र ७ कांस्य कूल २६ पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । जापान ११ स्वर्ण, ६ रजत र १२ कांस्य कूल २९ पदक जितेर सातौँ स्थान हासिल गरेको छ । इटली ९ स्वर्ण, १० रजत र ७ कांस्य कूल २६ पदक पदक जितेर आठौँ स्थान हासिल गरेको छ । नेदरल्यान्डस् ८ स्वर्ण, ५ रजत र ६ कांस्य कूल १९ पदक जितेर नवौँ स्थान हासिल गरेको छ । जर्मनी ८ स्वर्ण, ५ रजत र ४ कांस्य कूल १७ पदक दशौँ स्थान हासिल गरेको छ ।
क्यानाडा ६ स्वर्ण, ४ रजत र ८ कांस्य कूल १८ पदक जितेर एघारौँ स्थान हासिल गरेको छ । आइसल्याण्ड ४ स्वर्ण, ० रजत र ३ कांस्य कूल ७ पदक जितेर बारौँ स्थान हासिल गरेको छ । न्युजरल्याण्ड ३ स्वर्ण, ५ रजत र १ कांस्य कूल ९ पदक जितेर तेरौँ स्थान हासिल गरेको छ । हंगेरी ३ स्वर्ण, ३ रजत र २ कांस्य कूल ८ पदक जितेर चौधौँ स्थान हासिल गरेको छ । स्वीडेन ३ स्वर्ण, ३ रजत र २ कांस्य कूल ८ पदक जितेर पन्ध्रौँ स्थान हासिल गरेको छ । रोमानिया ३ स्वर्ण, ३ रजत र १ कांस्य कूल ७ पदक जितेर सोह्रौँ स्थान हासिल गरेको छ । ब्राजिल २ स्वर्ण, ५ रजत र ६ कांस्य कूल १३ पदक जितेर सतौँ स्थान हासिल गरेको छ । युक्रेन २ स्वर्ण, २ रजत र ३ कांस्य कूल ७ पदक जितेर अठारौँ स्थान हासिल गरेको छ । क्रोसिया २ स्वर्ण, १ रजत र २ कांस्य कूल ५ पदक जितेर उन्नाइसौँ स्थान हासिल गरेको छ । बेल्जियम २ स्वर्ण, ० रजत र ३ कांस्य कूल ५ पदक जितेर विशौँ स्थान हासिल गरेको छ ।
हंकङ २ स्वर्ण, ० रजत र २ कांस्य कूल ४ पदक जितेर एकाइसौँ स्थान हासिल गरेको छ । फिलिपिन्स २ स्वर्ण, ० रजत र १ कांस्य कूल ३ पदक जितेर वाइसौँ स्थान हासिल गरेको छ । अजरबैजान २ स्वर्ण, ० रजत र ० कांस्य कूल २ पदक जितेर तेइसौँ स्थान हासिल गरेको छ । सर्विया २ स्वर्ण, ० रजत र ० कांस्य कूल २ पदक जितेर चौविसौँ स्थान हासिल गरेको छ । इजरायल १ स्वर्ण, ४ रजत र १ कांस्य कूल ६ पदक जितेर पचिसौँ स्थान हासिल गरेको छ । स्पेन १ स्वर्ण, ३ रजत र ५ कांस्य कूल ९ पदक जितेर छव्विसौँ स्थान हासिल गरेको छ । स्वीजरल्याण्ड १ स्वर्ण, २ रजत र ४ कांस्य कूल ७ पदक जितेर सत्ताइसौँ स्थान हासिल गरेको छ । जर्जीया १ स्वर्ण, २ रजत र १ कांस्य कूल ४ पदक जितेर अट्ठाइसौँ स्थान हासिल गरेको छ । ग्रिस १ स्वर्ण, १ रजत र ५ कांस्य कूल ७ पदक जितेर उनन्तिसौँ स्थान हासिल गरेको छ । काजकिस्तान १ स्वर्ण, १ रजत र २ कांस्य कूल ४ पदक जितेर तिसौँ स्थान हासिल गरेको छ ।
भारत ३ कांस्य पदक मात्र जितेकाले ६३औँ स्थानमा झरेको छ । अहिलेसम्म कूल ७६ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।
Comments