पेरिस ओलम्पिक : पदक तालिकामा चीनलाई उछिन्दै अमेरिका पहिलो स्थानमा

२२ श्रावण, २०८१,१९:१८

कूल ७३ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् । भारत ३ कांस्यपदक सहित ६०औँ स्थानमा झरेको छ ।

२२ साउन, काडमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालिन ओलम्पिक पदक तालिकामा चीनलाई उछिन्दै अमेरिका पहिलो स्थानमा पुगेको छ ।

अमेरिका २१ स्वर्ण, ३० रजत र २८ कांस्य कूल ७९ पदक जितेर पहिलो स्थान हासिल गरेको छ । चीन २१ स्वर्ण, १८ रजत र १४ कांस्य गरी कूल ५३ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ । आयोजक राष्ट्र फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ कांस्य कूल ४८ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । अष्ट्रेलिया १३ स्वर्ण, १२ रजत र ८ कांस्य कूल ३३ पदक जितेर चौथो स्थान हासिल गरेको छ ।

त्यसैगरी बेलायत १२ स्वर्ण, १३ रजत र १७ कांस्य कूल ४२ पदक जितेर पाँचौ स्थान हासिल गरेको छ । द. कोरिया ११ स्वर्ण, ८ रजत र ७ कांस्य कूल २६ पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । जापान १० स्वर्ण, ५ रजत र ११ कांस्य कूल २६ पदक जितेर सातौँ स्थान हासिल गरेको छ । इटली ९ स्वर्ण, १० रजत र ६ कांस्य कूल २५ पदक पदक जितेर आठौँ स्थान हासिल गरेको छ । इटली ५ स्वर्ण, ७ रजत र ४ कांस्य कूल १६ पदक जितेर आठौँ स्थान हासिल गरेको छ । जर्मनी ८ स्वर्ण, ५ रजत र ४ कांस्य कूल १७ पदक जितेर नवौँ स्थान हासिल गरेको छ । नेदरल्यान्डस् ७ स्वर्ण, ५ रजत र ६ कांस्य कूल १८ पदक दशौँ स्थान हासिल गरेको छ ।

क्यानाडा ५ स्वर्ण, ४ रजत र ८ कांस्य कूल १७ पदक जितेर एघारौँ स्थान हासिल गरेको छ । न्युजरल्याण्ड ३ स्वर्ण, ५ रजत र १ कांस्य कूल ९ पदक जितेर बारौँ स्थान हासिल गरेको छ । हंगेरी ३ स्वर्ण, ३ रजत र २ कांस्य कूल ८ पदक जितेर तेरौँ स्थान हासिल गरेको छ । स्वीडेन ३ स्वर्ण, ३ रजत र २ कांस्य कूल ८ पदक जितेर चौधौँ स्थान हासिल गरेको छ । रोमानिया ३ स्वर्ण, ३ रजत र १ कांस्य कूल ७ पदक जितेर पन्ध्रौँ स्थान हासिल गरेको छ । आइसल्याण्ड ३ स्वर्ण, ० रजत र ३ कांस्य कूल ६ पदक जितेर सोह्रौँ स्थान हासिल गरेको छ । ब्राजिल २ स्वर्ण, ५ रजत र ६ कांस्य कूल १३ पदक जितेर सतौँ स्थान हासिल गरेको छ । युक्रेन २ स्वर्ण, २ रजत र ३ कांस्य कूल ७ पदक जितेर अठारौँ स्थान हासिल गरेको छ । क्रोसिया २ स्वर्ण, १ रजत र २ कांस्य कूल ५ पदक जितेर उन्नाइसौँ स्थान हासिल गरेको छ । बेल्जियम २ स्वर्ण, ० रजत र ३ कांस्य कूल ५ पदक जितेर विशौँ स्थान हासिल गरेको छ ।

हंकङ २ स्वर्ण, ० रजत र २ कांस्य कूल ४ पदक जितेर एकाइसौँ स्थान हासिल गरेको छ । अजरबैजान २ स्वर्ण, ० रजत र ० कांस्य कूल २ पदक जितेर वाइसौँ स्थान हासिल गरेको छ । फिलिपिन्स २ स्वर्ण, ० रजत र ० कांस्य कूल २ पदक जितेर तेइसौँ स्थान हासिल गरेको छ । सर्विया १ स्वर्ण, ५ रजत र ४ कांस्य कूल १० पदक जितेर चौविसौँ स्थान हासिल गरेको छ । इजरायल १ स्वर्ण, ४ रजत र १ कांस्य कूल ६ पदक जितेर पचिसौँ स्थान हासिल गरेको छ । स्पेन १ स्वर्ण, ३ रजत र ५ कांस्य कूल ९ पदक जितेर छव्विसौँ स्थान हासिल गरेको छ । स्वीजरल्याण्ड १ स्वर्ण, २ रजत र ४ कांस्य कूल ७ पदक जितेर सत्ताइसौँ स्थान हासिल गरेको छ । जर्जीया १ स्वर्ण, २ रजत र १ कांस्य कूल ४ पदक जितेर अट्ठाइसौँ स्थान हासिल गरेको छ । काजकिस्तान १ स्वर्ण, १ रजत र २ कांस्य कूल ४ पदक जितेर उनन्तिसौँ स्थान हासिल गरेको छ । द.अफ्रिका १ स्वर्ण, १ रजत र २ कांस्य कूल ४ पदक जितेर तिसौँ स्थान हासिल गरेको छ ।

भारत ३ कांस्य पदक मात्र जितेकाले ६०औँ स्थानमा झरेको छ । अहिलेसम्म कूल ७३ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।



220 Views

Comments