कूल ५७ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् । भारत ३ कांस्यपदक सहित ५३औँ स्थानमा छ।
२० साउन, काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालिन ओलम्पिक पदक तालिकामा चीन पहिलो स्थानमा पुगेर आफ्नो बर्चस्व कायमै राख्न सफल भएको छ भने अमेरिकालाई उछिन्दै आयोजक राष्ट्र फ्रान्स दोस्रो स्थानमा पुगे तापनि आज अमेरिका पुन: दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।
हालसम्मको नतिजाअनुसार चीन १६ स्वर्ण, १२ रजत र ९ कांस्य गरी कूल ३७ पदक जितेर चीन शीर्षस्थानमा कायमै रहेको छ । अमेरिका १४ स्वर्ण, २४ रजत र २३ कांस्य कूल ६१ पदक जितेर पुन: दोस्रो स्थान हासिल गरेको छ । आयोजक राष्ट्र फ्रान्स १२ स्वर्ण, १४ रजत र १५ कांस्य कूल ४१ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । अष्ट्रेलिया १२ स्वर्ण, ८ रजत र ७ कांस्य कूल २७ पदक जितेर चौथो स्थान हासिल गरेको छ ।
त्यसैगरी बेलायत १० स्वर्ण, १० रजत र १३ कांस्य कूल ३३ पदक जितेर पाँचौ स्थान हासिल गरेको छ । द. कोरिया ९ स्वर्ण, ७ रजत र ५ कांस्य कूल २१ पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । जापान ८ स्वर्ण, ५ रजत र ९ कांस्य कूल २२ पदक जितेर सातौँ स्थान हासिल गरेको छ । इटली ६ स्वर्ण, ८ रजत र ५ कांस्य कूल १९ पदक जितेर आठौँ स्थान हासिल गरेको छ । नेदरल्यान्डस् ६ स्वर्ण, ४ रजत र ४ कांस्य कूल १४ पदक जितेर नवौँ स्थान हासिल गरेको छ । क्यानाडा ४ स्वर्ण, ४ रजत र ७ कांस्य कूल १५ पदक जितेर दशौँ स्थान हासिल गरेको छ ।
जर्मनी ४ स्वर्ण, ४ रजत र २ कांस्य कूल १० पदक जितेर एघारौँ स्थान हासिल गरेको छ । रोमानिया ३ स्वर्ण, ३ रजत र १ कांस्य कूल ७ पदक जितेर बारौँ स्थान हासिल गरेको छ । हंगेरी ३ स्वर्ण, २ रजत र २ कांस्य कूल ७ पदक जितेर तेरौँ स्थान हासिल गरेको छ । आइसल्यान्ड २ स्वर्ण, ४ रजत र १ कांस्य कूल ७ पदक जितेर चौधौँ स्थान हासिल गरेको छ । न्युजरल्याण्ड २ स्वर्ण, ४ रजत र १ कांस्य कूल ७ पदक जितेर पन्ध्रौँ स्थान हासिल गरेको छ । क्रोसिया २ स्वर्ण, १ रजत र १ कांस्य कूल ४ पदक जितेर सोह्रौँ स्थान हासिल गरेको छ । बेलजियम २ स्वर्ण, ० रजत र २ कांस्य कूल ४ पदक जितेर सतौँ स्थान हासिल गरेको छ । हंकङ २ स्वर्ण, ० रजत र २ कांस्य कूल ४ पदक जितेर अठारौँ स्थान हासिल गरेको छ । अजरबैजान २ स्वर्ण, ० रजत र ० कांस्य कूल २ पदक जितेर उन्नाइसौँ स्थान हासिल गरेको छ । ब्राजिल १ स्वर्ण, ४ रजत र ५ कांस्य कूल १० पदक जितेर विशौँ स्थान हासिल गरेको छ ।
इजरायल १ स्वर्ण, ४ रजत र १ कांस्य कूल ६ पदक जितेर एकाइसौँ स्थान हासिल गरेको छ । स्वीडेन १ स्वर्ण, २ रजत र २ कांस्य कूल ५ पदक जितेर वाइसौँ स्थान हासिल गरेको छ । जर्जीया १ स्वर्ण, २ रजत र ० कांस्य कूल ३ पदक जितेर तेइसौँ स्थान हासिल गरेको छ । स्वीजरल्याण्ड १ स्वर्ण, १ रजत र ४ कांस्य कूल ६ पदक जितेर चौविसौँ स्थान हासिल गरेको छ । स्पेन १ स्वर्ण, १ रजत र ३ कांस्य कूल ५ पदक जितेर पचिसौँ स्थान हासिल गरेको छ । काजकिस्तान १ स्वर्ण, १ रजत र २ कांस्य कूल ४ पदक जितेर छव्विसौँ स्थान हासिल गरेको छ । द.अफ्रिका १ स्वर्ण, १ रजत र २ कांस्य कूल ४ पदक जितेर सत्ताइसौँ स्थान हासिल गरेको छ । युक्रेन १ स्वर्ण, १ रजत र १ कांस्य कूल ३ पदक जितेर अट्ठाइसौँ स्थान हासिल गरेको छ । उजवेकिस्तान १ स्वर्ण, ० रजत र २ कांस्य कूल ३ पदक जितेर उनन्तिसौँ स्थान हासिल गरेको छ । चेचनिया १ स्वर्ण, ० रजत र १ कांस्य कूल पदक जितेर तिसौँ स्थान हासिल गरेको छ ।
भारतले भने हालसम्म ३ कांस्य पदक मात्र जितेर ५३औँ स्थानमा पुग्न सफल भएको छ । अहिलेसम्म कूल ५७ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।
Comments