कूल ५० राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।
१९ साउन, काडमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालिन ओलम्पिक पदक तालिकामा चीन पहिलो स्थानमा पुगेर आफ्नो बर्चस्व कायम राख्न सफल भएको छ भने अमेरिकालाई उछिन्दै आयोजक राष्ट्र फ्रान्स दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।
हालसम्मको नतिजाअनुसार चीन १३ स्वर्ण, ९ रजत र ९ कांस्य गरी कूल ३१ पदक जितेर चीन शीर्षस्थानमा कायमै रहेको छ । आयोजक राष्ट्र फ्रान्स ११ स्वर्ण, १३ रजत र १३ कांस्य कूल ३७ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ । अष्ट्रेलिया ११ स्वर्ण, ६ रजत र ५ कांस्य कूल २२ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । अमेरिका ९ स्वर्ण, १८ रजत र १६ कांस्य कूल ४३ पदक जितेर चौथो स्थान हासिल गरेको छ ।
त्यसैगरी बेलायत ९ स्वर्ण, १० रजत र ८ कांस्य कूल २७ पदक जितेर पाँचौ स्थान हासिल गरेको छ । द. कोरिया ८ स्वर्ण, ५ रजत र ४ कांस्य कूल १७ पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । जापान ८ स्वर्ण, ४ रजत र ६ कांस्य कूल १८ पदक जितेर सातौँ स्थान हासिल गरेको छ । इटली ५ स्वर्ण, ८ रजत र ४ कांस्य कूल १७ पदक जितेर आठौँ स्थान हासिल गरेको छ । नेदरल्यान्डस् ४ स्वर्ण, ३ रजत र २ कांस्य कूल ९ पदक जितेर नवौँ स्थान हासिल गरेको छ । क्यानाडा ३ स्वर्ण, २ रजत र ६ कांस्य कूल ११ पदक जितेर दशौँ स्थान हासिल गरेको छ ।
जर्मनी २ स्वर्ण, ३ रजत र २ कांस्य कूल ७ पदक जितेर एघारौँ स्थान हासिल गरेको छ । न्युजिल्यान्ड २ स्वर्ण, ३ रजत र १ कांस्य कूल ६ पदक जितेर बारौँ स्थान हासिल गरेको छ । रोमानिया २ स्वर्ण, ३ रजत र १ कांस्य कूल ६ पदक जितेर तेरौँ स्थान हासिल गरेको छ । हंगेरी २ स्वर्ण, २ रजत र २ कांस्य कूल ६ पदक जितेर चौधौँ स्थान हासिल गरेको छ । हंकङ २ स्वर्ण, ० रजत र २ कांस्य कूल ४ पदक जितेर पन्ध्रौँ स्थान हासिल गरेको छ । आइसल्यान्ड २ स्वर्ण, ० रजत र २ कांस्य कूल ४ पदक जितेर सोह्रौँ स्थान हासिल गरेको छ । कोष्टारिका २ स्वर्ण, ० रजत र १ कांस्य कूल ३ पदक जितेर सतौँ स्थान हासिल गरेको छ । अजरबैजान २ स्वर्ण, ० रजत र ० कांस्य कूल २ पदक जितेर अठारौँ स्थान हासिल गरेको छ । ब्राजिल १ स्वर्ण, ३ रजत र ३ कांस्य कूल ७ पदक जितेर उन्नाइसौँ स्थान हासिल गरेको छ । स्वीडेन १ स्वर्ण, २ रजत र २ कांस्य कूल ५ पदक जितेर विशौँ स्थान हासिल गरेको छ ।
जर्जीया १ स्वर्ण, २ रजत र ० कांस्य कूल ३ पदक जितेर एकाइसौँ स्थान हासिल गरेको छ । स्वीजरल्यान्ड १ स्वर्ण, १ रजत र ४ कांस्य कूल ६ पदक जितेर वाइसौँ स्थान हासिल गरेको छ । स्पेन १ स्वर्ण, १ रजत र ३ कांस्य कूल ५ पदक जितेर दशौँ तेइसौँ हासिल गरेको छ । द. अफ्रिका १ स्वर्ण, १ रजत र २ कांस्य कूल ४ पदक जितेर चौविसौँ स्थान हासिल गरेको छ । बेल्जियम १ स्वर्ण, ० रजत र २ कांस्य कूल ३ पदक जितेर पचिसौँ स्थान हासिल गरेको छ । काजकिस्तान १ स्वर्ण, ० रजत र २ कांस्य कूल ३ पदक जितेर छव्विसौँ स्थान हासिल गरेको छ । उजवेकिस्तान १ स्वर्ण, ० रजत र २ कांस्य कूल ३ पदक जितेर सत्ताइसौँ स्थान हासिल गरेको छ । चेचनिया १ स्वर्ण, ० रजत र १ कांस्य कूल २ पदक जितेर अट्ठाइसौँ स्थान हासिल गरेको छ । ग्वाटेमाला १ स्वर्ण, ० रजत र १ कांस्य कूल २ पदक जितेर उनन्तिसौँ स्थान हासिल गरेको छ । अर्जेन्टिना १ स्वर्ण, ० रजत र ० कांस्य कूल पदक जितेर तिसौँ स्थान हासिल गरेको छ ।
भारतले भने हालसम्म ३ कांस्य पदक मात्र जितेर ४७औँ स्थानमा पुग्न सफल भएको छ । अहिलेसम्म कूल ५० राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।
Comments