निर्वाचन आयोगले मतपत्रसहित आवश्यक सामग्री जिल्ला सदरमुकाममा पठाउन शुरू

Bhugolpark

३० आश्विन, २०७९,०६:५१

काठमाडौंआगामी मंसिर गते सोमबार हुनगइरहेको प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले मतपत्रसहित आवश्यक सामग्री जिल्ला सदरमुकाममा पठाउनथालेको जानकारीदिएको

आयोगले निर्वाचनका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रसहित आवश्यक सामग्री मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन अधिकृतको कार्यालयमा पठाउन शुरू गरेको जनाएको निर्वाचनका लागि समानुपातिक तर्फ करोड ५५ लाख मतपत्र छापिएका छन्

 नेपाली सेनाको विशेष सुरक्षा निगरानीमा मतपत्र ढुवानी गरिएको आयोगले जनाएको ७७ वटै जिल्लाको  मुख्य निर्वाचन अधिकृतको कार्यालय ८८ निर्वाचन अधिकृत कार्यालयले निर्वाचन कार्यक्रमदेखि लिएर स्थलगत व्यवस्थापनको तयारी गरिरहेको जनाएको

आयोगका अनुसार असोज ३१ गतेभित्र ३५ जिल्लामा मतपत्र ढुवानीन गरिसक्ने जनाएको कात्तिक पहिलो साताभित्र समानुपातिकतर्फको मतपत्र सबै जिल्लामा पुगिसक्ने पनि आयोगले जनाएको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेसँगै उम्मेदवारको चिह्न मात्र समावेश गरी आयोगले प्रत्यक्षतर्फको पनि मतपत्र छपाई थालिसकेको जनाएको

निर्वाचन आयोगले गर्यो तीनवटा निर्वाचन चिह्न हेरफेर

निर्वाचन आयोगले विभिन्न उम्मेदवारलाई वितरण गरेको चुनाव चिह्नमध्ये तीन वटामा हेरफेर गरेको बताएको
आयोगले शनिबार विज्ञप्ति जारी गर्दै मङ्सिरमा हुनगइरहेको प्रतिनिधिसभा सदस्य प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरिएको जनाएको

आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा हेरफेर गरिएको हो ।निर्वाचन आयोगको अभिलेख निर्देशिकामा रहेको निर्वाचन चिह्नको नाम चिह्नमा केही भिन्नता देखिएकोले उक्त निर्णय गरिएको आयोगले जनाएको

उक्त निर्णयबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को अनुसूची २९ को क्रम संख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो अनुसूची ३० को खण्ड () मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिह्नअन्तर्गत डोजर क्रस खुकुरी निर्वाचन चिह्नमा हेरफेर गरिएको ।हेरफेर गरिएका निर्वाचन चिह्नसहितको विवरण आयोगको वेभ साइटमा राखिएको आयोगका प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेखगरेका छन्


236 Views

Comments