उम्मेदवारको अन्तिम नामावली आयोगले गर्यो सार्वजनिक [सूची सहित]

Bhugolpark

२७ आश्विन, २०७९,०६:५१

काठमाडौँनिर्वाचन आयोगले आगामी मंसिर गतेका लागि तय गरिएको प्रतिनिधि प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको   गत आइतबार देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनितक दलहरु स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका थिए 

निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि कायम भएको प्रारम्भिक विवरणअनुसार प्रतिनिधिसभातर्फ जम्मा हजार ४१२ जनाले उम्मेदवारी कायम रहेका छन् भने प्रदेशसभातर्फ जम्मा हजार २२४ जनाले उम्मेदवारी कायम रहेका छन् ।प्रतिनिधिसभातर्फ हजार १८७ पुरुष २२५ जना महिलाले उम्मेदवारी कायम एका छन् भने प्रदेशसभातर्फ हजार ९४३ जना पुरुष २८० जना महिलाले उम्मेदवारी दिएका छन् भने अन्यमा जना रहेको आयोगले उल्लेख गरेको  


180 Views

Comments