दीपक मनाङे निर्विरोध

Bhugolpark

२६ आश्विन, २०७९,०७:४६

गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित हुनेभएका छन्।

सत्तारूढ दलीय गठबन्धन विपक्षी एमालेलेसमेत उनको क्षेत्रमा उम्मेदवार नउठाएपछि मनाङे निर्विरोध निर्वाचित हुनेभएका हुन्। 

मनाङको प्रदेशसभा ''बाट उम्मेदवारी दिएका मनाङेविरूद्ध दोर्जे लामा गुरूङले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिन बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्। उनको उम्मेदवारी फिर्तासँगै मनाङे निर्विरोध निर्वाचित हुनेभएका हुन्।

स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरूङले उम्मेदवारी फिर्ता लिन निवेदन दिनुभएको ,’ मनाङका निर्वाचन कार्यलयलेयस विषयमा  दिउँसो बजेपछि निर्णयदिने जान्कारीदिएको छ।

दोर्जेको उम्मेदवारी फिर्तासँगै उक्त क्षेत्रमा मनाङेको मात्र एकल उम्मेदवार बाँकी रहेकोले उहाँ निर्विरोध निर्वाचित हुनेनिस्चितभएको

निर्वाचित भएको औपचारिक घोषणा भने, बजेपछि मात्र हुन्छ,’ भनि निर्वाचन आयोगले बताएको


461 Views

Comments