मकवानपुरबाट डीना उपाध्यायको मनोनयन दर्ता

Bhugolpark

२५ आश्विन, २०७९,१७:५८

विगत ४ दशक भन्दा लामो राजनितिक एवम् सामाजिम कार्यमा उल्लेखनिय सहभागी हुनसभएकी एक कुशल राष्ट्रिय व्यक्तित्वको छवि बनाउन सफल मकवानपुरको मात्रकोनभै पूरा देशको नेतृत्व गर्नसक्ने खुबि भएकी अदर्नियीय डीना उपाध्याय ज्यू मकवानपुरको प्रतिनिधिसभा १ बाट गठबन्धनको तर्फबाट उमेदवार हुनुभएकी छिन् ।उहाँ पद्यमकन्या बहूमुखी क्याम्पसको सभापति, संघिय मन्त्री एवम् नेपाली कांग्रेसको सहमहामन्त्री हुनुभएकी एक कर्मठ, निष्ठवान विकासप्रेमि नेत्रीलाईँ जनतालेसमेत अनुमोदन गर्ने दिन आएको छ ।विगतमा उहाँले मकवानपुरमा गर्नुभएको विकास अविस्मरणीयछ । उहाँले निवाचन जितेको खण्डमा नेपालकै नमूना जिल्लाको रुपमा विकास गर्ने कुरामा कुनै संदेहछैन् ।

उहाँ दुई युवा एवम् समाजसेवि उमेदवार प्रदेश १ बाट आनन्दराम पराजुली र प्रदेश २ बाट ईन्द्रबहादुर बानिया ज्यूहरुलाई साथमा लिएर तपाईहरुको घरदैलोमा अउँदैहुनुहुन्छ । उहाँलाईँ आमवुद्धीजिवि नेपाली जनता राजनितिक दलहरुले एवम् गठबन्धनका दलहरुले इमानदारीकासाथ सहयोग गरी उहाँलाईँ वहूमतले विजय गर्नुपर्ने देखिन्छ ।


246 Views

Comments