प्रकाश दाहाल स्मृति चौथो राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट

१८ असार, २०८१,१६:४९

१७ असार,काठमाडौँ । आजबाट प्रकाश दाहाल स्मृति चौथो राष्ट्रिय खुला महिला तथा पुरुष बक्सिङ प्रतियोगिता आजबाट सुरु भएको छ । राष्ट्रिय बक्सिङ प्रतियोगिता नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा आयोजना भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दशरथ रंगशालाको कभर्ड हलमा उद्घाटन गरिएको सो प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।






316 Views

Comments