माधव नेपालले गरे रौतहटको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

Bhugolpark

२३ आश्विन, २०७९,११:४४

नेकपा एकिकृत समाजवादिका अध्यक्ष माधवकुमार नेपालले रौतहटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उमेदवारी दर्ता गरेका छन् ।

अध्यक्ष नेपालले मंसिर ४ मा हुने निर्वाचनको लागि रौतहट १ बाट वाम—लोकतान्त्रिक गठबन्धनको साझा उमेदवारका रुपमा उम्मेदवारी दिएका दर्ता गरेको बताएका छन् ।


228 Views

Comments