सिंहले गराए हैजा र डेंगु रोगको प्रकोप रोक्न सरकारलाई ध्यानकर्षण

Bhugolpark

२३ बैशाख, २०८१,०४:५१

संसदमा बोल्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले हैजा र डेंगु रोगको प्रकोप बढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउनु भएको छ ।  

नेता सिंहले आज संसद्को शून्य समयमा बोल्दै हैजा र डेंगु रोगको प्रकोप रोक्न प्रभावकारी कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो ।  

साथै नेता सिंहले दसैं लगायत महत्त्वपूर्ण चाडपर्व सुरु हुन लागेकाले बजार अनुगमन र महँगी नियन्त्रणका लागी विशेष ध्यान दिन पनि सरकार समक्ष आग्रह गर्नु भएको छ ।  

 

 


162 Views

Comments