२९ वडा कालिकास्थान अवस्थित रहेको नबीन कला मन्दिर सांस्कृतिक भवन नेपाल सरकारका पूर्व उप-प्रधानमन्त्री एवं सङ्घीय सांसद प्रकाशमान..." />
'सिंह'को सक्रियतामा नबीन कला मन्दिर निर्माण सम्पन्न

Bhugolpark

१३ बैशाख, २०८१,१४:५७

२९ वडा कालिकास्थान अवस्थित रहेको नबीन कला मन्दिर सांस्कृतिक भवन नेपाल सरकारका पूर्व उप-प्रधानमन्त्री एवं सङ्घीय सांसद प्रकाशमान सिंहको हातबाट उदघाटन गरिएको छ l  

ऊक्त नबीन कला मन्दिर सांस्कृतिक भवन निर्माणको लागि नेता प्रकाशमान सिंहले १,००,००,०००  (अक्षेरूपी रू एक करोड) रूपैया बिनियोजन गरेका थिए l टेण्डर प्रक्रिया मार्फत बोल कबोलमा कम मूल्यमा ६५,६५,००० (अक्षेरूपी रू पैसट्ठी लाख पैसट्ठी हजार)को लागतमा तीन तले भवन निर्माण सम्पन्न भएको छ l      

सिंहको उक्त कामलाई अहिले स्थानीयहरु धेरै रुचाएका छन् l


133 Views

Comments