भुगोलपार्क अभिमत सर्वेक्षण: सबैको ध्यान सर्वोच्च अदालततिर, कसरी फुक्ला राजनीतिक जंजीर बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

१२ बैशाख, २०८१,०५:५१

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक अन्यौल बढ्दै गएको छ । आफ्नो कार्य सही भएको प्रधानमन्त्रीको दावी छ भने यो कदम संविधान विपरीत भएको भन्दै विपक्षी दलदेखी संविधानका ज्ञातासम्मले आपत्ती जनाएका छन्। अबसबैको ध्यान सर्वोच्च अदालतको कस्तो निर्णय आउँछ भन्नेमा केन्द्रीत छ ।









Comments