सुनकोशी मरिण डाइभर्सनमा सरकारलाई उल्लेख्य सफलता

Bhugolpark

२० बैशाख, २०८१,१२:२८

प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बनेको छ सुनकोशी मरिण डाइभर्सन आयोजना । सुरुङ ब्रेक थ्रु भएपछि बाँकी काम पनि यही रफ्तारमा हुने हो भने यो नेपालकै नमूना आयोजना बन्ने कुरामा कुनै दुविधा हुने छैन् ।


Comments