१६ पुस, काठमाडौँ । ब्यानरसहित नयाँबानेश्वरबाट धोती दिवस मनाउँदै माइतिघर मण्डला पुगेपछि सिके राउतसहित माइतिघरबाट दर्जनौँ पक्राउ परेका हुन । अहिले उनीहरूलाई पुलिस क्लबमा राखिएको छ ।
सरकारले नयाँबानेश्वरदेखि माइतिघरसम्म निषेधित क्षेत्र घोषणा गरेका छन् । उक्त क्षेत्रमा प्रर्दशन भएकाले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसै विषयमा प्रदर्शनमा आएका व्यक्तिहरूलाई भूगोल पार्कले जिज्ञासा राख्दा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउँने जनताको हकमाथि सरकारको नाङ्गो हस्तक्षेप भनेका छन् ।
Comments