निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको लागि तोक्यो नयाँ मतभार

२१ बैशाख, २०८१,१७:०४

६ मङ्सिर, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको लागि नयाँ मतभार तोकेको छ ।

आयोगले जारी गरेको बुधवारको विज्ञप्तिअनुसार प्रदेश सभाको मत ५३ एवं नगर प्रमुख र उप-प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको हो ।

यसअघि प्रदेश सभाको मत ४८ र नगर प्रमुख र उप-प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको हो ।

यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियो। यस्तै प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षको १८ थियो।

Press-Release-2080-08-06-1700645388.jpeg


247 Views

Comments