एमालेको चियापन सुरु

Bhugolpark

२६ बैशाख, २०८१,१४:३३

१५ कात्तिक, काठमाडौँ । नेकपा (एमाले) ले आज आयोजना गरेको हिन्दुको महानचाड वडादसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज आयोजना गरिएको चियापन सुरु भएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२:३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २:३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।


199 Views

Comments