स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आनुसार आज थप  ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले जानकारी दिएअनुसार..." />
फेरी नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलदै, आज एकै दिन ३९९ जना नयाँ संक्रमित थपिए

Bhugolpark

७ बैशाख, २०८१,१३:३०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आनुसार आज थप  ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले जानकारी दिएअनुसार आज कोरोना संक्रमण ५२६ जनालाई निको भएका छन्, अव नेपालमा ५,२५९ जना सक्रिय संक्रमीत् रहेका छन्, भने हालसम्म ९,७६,६०९  निको भएका छन् । आज थप १ जनाको मृत्यु भएको छ l हालसम्म कोरोना संक्रमनवाट मृतु हुनेको संख्या ११,९९० पुगेको छ ।       


133 Views

Comments