स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आनुसार आज थप  ४६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले जानकारी दिएअनुसार..." />
फेरी नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलदै, आज एकै दिन ४६५ जना नयाँ संक्रमित थपिए

Bhugolpark

७ बैशाख, २०८१,१२:०६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आनुसार आज थप  ४६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले जानकारी दिएअनुसार आज कोरोना संक्रमण ४७६ जनालाई निको भएका छन्, अव नेपालमा ५,८६९ जना सक्रिय संक्रमीत् रहेका छन्, भने हालसम्म ९,७४,२९५  निको भएका छन् । आज थप ५ जनाको मृत्यु भएको छ l हालसम्म कोरोना संक्रमनवाट मृतु हुनेको संख्या ११,९८२ पुगेको छ ।         


90 Views

Comments