देशभर ५ वर्षमा सडक दुर्घटना

Bhugolpark

१७ आश्विन, २०८०,१७:०५

देशभर ५ वर्षमा सडक दुर्घटनामा परेर मुत्यु हुनेको संख्या १२,८०० छ भने घाइतेको संख्या ८०,००० रहेको छ । त्यस्तै देशभरि ६३ लाख सवारी साधन दर्ता भएकोमा करिब १४ लाख मात्रै काठमाडौँ उपत्यका सवारी साधन दर्ता भएको देखिन्छ । 

गतवर्ष २०७८/७९ मा सवारी दुर्घटनामा परेर मुत्यु हुनेको संख्या २,३७६ छ भने २०७७/७८ सालमामा सवारी दुर्घटनामा परेर मुत्युको संख्या २,५०० देखिन्छ । त्यसैगरी २०७६/७७ सालमा मुत्यु हुनेको संख्या २,२५१ देखिन्छ । त्यस्तै सबै भन्दा धेरै मृत्यु आव २०७५/७६ सालमा २,७८९ रहेको देखिन्छ । 

उपत्यकामा हाल ट्राफिक दरबन्दीको संख्या १,३१३ रहेको छ ।


423 Views

Comments