ई : ई : र काठमाडौँ महानगरपालिकाबीच ४ बुँदे सहमति

Bhugolpark

३ जेष्ठ, २०८१,११:०८

असोज ११, काठमाडौँ । काठमाडौँ महानगरपालिका र अभियन्ता ई : ई : बीच ४ बुँदे सहमति भएको छ । राष्ट्रिय सभा गृहमा बुधबार दिउँसोदेखि जारी वार्ता राति सकिएको हो । वार्ता सकिएपछि अभिएन्ता ई : ई : ले पत्रकार सम्मेलन गरेका थिए ।

दुई पक्षबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । सडक व्यापारी प्रतिनिधिको रोहबरमा भएको सहमतिमा काठमाडौँ महानगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी महर्जन र मेयर बालेनको तर्फबाट सचिवालय सदस्य धिरज जोशीले हस्ताक्षर गरेका थिए भने अभियन्ता ई : ई : तर्फबाट ई : ई : का संयोजकले गरेका थिए ।

sahamati-1695830571.jpg


189 Views

Comments