फेरी नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलदै, आज एकै दिन ५६० जना नयाँ संक्रमित थपिए

Bhugolpark

५ बैशाख, २०८१,११:५२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आनुसार आज थप ५६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले जानकारी दिएअनुसार आज कोरोना संक्रमण ४३८ जनालाई निको भएका छन्, अव नेपालमा ५,८०६ जना सक्रिय संक्रमीत् रहेका छन्, भने हालसम्म ९,७३,४०५  निको भएका छन् । आज थप २ जनाको मृत्यु भएको छ l हालसम्म कोरोना संक्रमनवाट मृतु हुनेको संख्या ११,९७४ पुगेको छ ।     


128 Views

Comments