फेरी नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलदै, आज एकै दिन ५२९ जना नयाँ संक्रमित थपिए

Bhugolpark

४ बैशाख, २०८१,१४:०५

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आनुसार आज थप ५२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले जानकारी दिएअनुसार आज कोरोना संक्रमण ३७० जनालाई निको भएका छन्, अव नेपालमा ५,७६० जना सक्रिय संक्रमीत् रहेका छन्, भने हालसम्म ९,७१,६२०  निको भएका छन् । आज थप एक जनाको मृत्यु भएको छ l हालसम्म कोरोना संक्रमनवाट मृतु हुनेको संख्या ११,९७० पुगेको छ । 


125 Views

Comments