सरकारी जग्गा चौधरी ग्रुपको मुठ्ठीमा-नर्भिकले डेढ रोपनी सरकारी जग्गा हडपेर हस्पिटल सञ्चालन गर्यो

Bhugolpark

१४ बैशाख, २०८१,०९:४७

आफुलाई 'नर्भिक इन्टरनेशनल होस्पितल' भनेर चिनाउने नर्भिकले डेढ रोपनी सरकारी जग्गा हडपेर हस्पिटल सञ्चालन गरेको खुलासा भएको छ l करिव एक रोपनी आठ आना सरकारी जग्गा नर्भिकले हडपेको पाइएको छ l राजधानी काठमाडौँको थापाथलीमा अवस्थित नर्भिक 'बसन्त चौधरी' लगायतको स्वामित्वमा रहेको छ l उक्त सरकारी जग्गा सरकारी कर्मचारीहरुकै मिलेमत्वमा चौधरी ग्रुपले लिएको सजिलै अनुमान लगाउन सकिन्छ l आज यति धेरै सरकारी जमिन व्यापारीको मुठ्ठीमा पुग्दा पनि सरकार भने मौन देखिएको छ l


214 Views

Comments