मुख्यमन्त्री थापा विरूद्धको रिट सुनुवाई न्यायधीश खतिवडाको इजालसमा

Bhugolpark

२ जेष्ठ, २०८१,१२:२६

भदौ ७, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वास मतविरुद्धको रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजालसमा परेको छ ।

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले बुधबार उद्धव थापालाई मुख्यमन्त्रीको पदबाट वर्खास्त गरेर आफूलाईं मुख्यमन्त्री बनाउँन आदेश जारी गरी पाउँभनी रिट निवेदन गर्ता गराएका थिए ।

सभामुख सरहको हैसियत हुने सभाका अध्यक्षले मत बराबर रहेको अवस्थामा मात्रै कुनै प्रस्तावमा मत व्यक्त गर्नुपर्नेमा सो अवस्था गहुदा नहुँदै मत व्यक्त गर्ने काम असंवैधानिक भएको दावी गरेका छन् ।

न्यायधीश खतिवडाको इजलासले कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाई गरी अन्तरीम आदेश गर्ने वा नगर्ने भन्ने बारे आदेश दिनेछन् ।


174 Views

Comments