भुगोलपार्क अभिमत सर्वेक्षण: `राजा आउ देश बचाउ’ भन्दै जुर्मुराए राजावादी, सरकारप्रतिको वितृष्णा कि व्यवस्थाप्रति? बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

१२ बैशाख, २०८१,०३:३३

मुलुकमा संविधानत: राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको १२ बर्ष भईसकेको छ । तर राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएका छन्। मुलुकमा संघीयता असफल भएको र राजतन्त्रको आवश्यकता देखिएको प्रदर्शनकारीहरुको दावी छ ।


राजतन्त्रको माग गर्दै भईरहेको प्रदर्शनलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण



के देशमा राजतन्त्र फर्किने सम्भावना छ ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


राजावादीहरुले अहिले किन प्रदर्शन गरेका होलान् ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


तपाईंको बिचारमा मुलुकमा राजा आवश्यक छ ? 


लिङ्गको आधारमा विश्लेषण



आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


तपाईं कुन शासन व्यवस्थाको पक्षमा हुनुहुन्छ ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण



Comments