आज कोरोना संक्रमीत्को संख्या ३१७

1658394086492030750

७ बैशाख, २०८१,११:०६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आनुसार आज थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । मन्त्रालयले जानकारी दिएअनुसार आज कोरोना संक्रमण ५६ जनालाई निको भएका छन्। अव नेपालमा २५३७ जना संक्रमीत् रहेका छन् भने ९६८२२८ निको भएका छन् । हालसम्म कोरोना संक्रमनवाट मृतु हुनेको संख्या ११९५४ पुगेको छ ।      


84 Views

Comments