चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

Bhugolpark

१८ श्रावण, २०८०,१५:१५

जिउक्वान, १८ साउन, (रासस-सिन्ह्वा) -

चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेटद्वारा बिहान ११ :४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो । सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ ।



188 Views

Comments