५ साउन
मेरो विश्वास नभए सुरक्षाकर्मी र मर्यादापालकलाई सोध्नुहोस्- जनार्दन शर्मा

Bhugolpark

७ बैशाख, २०८१,०५:५८

५ साउन, काठमाडौं ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नभएको भनाइ दिएका छन्। संसदीय छानविन विशेष समितिमा बिहिबार उपस्थित भएर शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नभएको दाबी गरेका छन् । उनले आफ्नो भनाइमा, मेरो विश्वास छैन भने सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपूछ गर्नसक्नुहन्छ भनि भनेका छन् ’ बैठकमा उनले भनेका छन्।‘

शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बताए । स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको उनले बताए ।

 


121 Views

Comments