लघुवित्तीय संस्थाबाट पीडितहरुले शनिबार राष्ट्र बैंक घेराउ

Bhugolpark

६ श्रावण, २०८०,१५:१७

साउन ६, काठमाडौँ । लघुवित्तीय संस्थाबाट पीडितहरुले शनिबार राष्ट्र बैंक घेराउ गरेका छन् । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले विभिन्न माग राखेर राष्ट्र बैंक घेराउ गरेको हो । 

करिब ८–९०० जना प्रदर्शनकारीहरुले माइतीघरदेखि बालुवाटरसम्म विरोध र्याली निकालेका थिए । उनीहरूले राष्ट्र बैंक परिसर छेउ भाटभटेनी चोकअगाडि प्रदर्शन गरेका हुन् ।  

लघुवित्त पीडितहरुले ती संस्थाहरूबाट आफूहरू ठगिएको भन्दै केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आएका छन् । 



323 Views

Comments