मनकामना केबलकारको टिकट दरमा वृद्धि

Bhugolpark

१२ बैशाख, २०८१,०७:०५

यहि साउन १ गतेवाट लागु हुने गरी मनकामना केबल कारले टिकटको रकम बृद्धि गर्न गईरहेको छ । हाल नेपालीहरुलाई रु ६७५ दुईतर्फी भाडा र रु ३९५ एकतर्फी लिईरहेको कंपनिले यो साउन १ गतेवाट लागु हुने गरी रु ७०० दुईतर्फीमा र रु ४१० एकतर्फीमा भाडा लिने भएको छ । नयाँ भाडा दर तलको टेवलमा दिईएको छ।

 


308 Views

Comments